समचार
वडा नं ८
चैनपुर नगरपालिका वडा नं ८ साविक बानेश्वर गाँऊ विकास समितिका वडा १,२,७,८,९ मिलेर बनेको छ । यस वडाको जनसङ्ख्या जम्मा १५२१ रहेको छ, यहाँ तामाङ, राई, क्षेत्री, दलित र ब्रामणको बसोवास रहेको छ भने यस वडाका मानिसहरू विषेश गरि परम्परागत कृषि पेशामा आधारित रहेको छ ।
Population:
१५२१
Ward Contact Number:
9816354900
Email Id:
Weight:
0