समचार
वडा नं ६
कोशी प्रदेश, संखुवासभा जिल्लाका १० वटा स्थानीय तहहरु मध्ये सदरमुकाम खाँदबारी बजार बाट करिब ९ कोष उत्तर पुर्वि भागमा अवस्थित चैनपुर नगरपालिकाको ६ नं. वडा चैनपुर बजार हो।
यो वडाको
पुर्वमाः ३ नं. वडा र ५ नं. वडा
पश्चिममाः ७ नं. वडा र पाँचखपन नगरपालिका
उत्तरमाः पाँचखपन नगरपालिका
दक्षिणमाः ७ नं. वडा पर्दछ
वडा कार्यालय रहेको स्थान: Click Hereचैनपुर बजार
क्र.सं. | पदाधिकारीको नाम | पद | सम्पर्क |
१ | श्री शिखर शर्मा | वडा अध्यक्ष | ९८४२०९९१४५ |
२ | श्री विमला गौतम | महिला सदस्य | ९८६२१९६२११ |
३ | श्री दिनेश कुमार श्रेष्ठ | वडा सदस्य | ९८४२१६५०९१ |
५ | श्री भानुराम रोक्का | वडा सदस्य | ९८४२११४५२३ |
६ | श्री झमला रिजाल | वडा सचिव | ९८४२१०६६३१ |
क्षेत्रफलः ८.१९ वर्ग कि.मि.
Population:
३६३८
Ward Contact Number:
०२९-५७००४९, ९८४२०९९१४५
Email Id:
Weight:
0