FAQs Complain Problems

वडा नं ४

कोशी प्रदेश, संखुवासभा जिल्लाका १० वटा स्थानीय तहहरु मध्ये सदरमुकाम खाँदबारी बजार बाट करिब ११ कोष उत्तर पुर्वि भागमा अवस्थित चैनपुर नगरपालिकाको ४ नं. वडा पोखरी बजार हो।

यो वडाको

पुर्वमाः १ नं. वडा र ताप्लेजुङ्ग जिल्ला

पश्चिममाः पाँचखपन नगरपालिका

उत्तरमाः पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिका र

दक्षिणमाः २ नं. वडा, ३ नं. वडा र ५ नं. वडा पर्दछ

वडा कार्यालय रहेको स्थान:  Click Hereपोखरी बजार

क्र.सं. पदाधिकारीको नाम पद सम्पर्क
  श्री  धन बहादुर तामाङ वडा अध्यक्ष ९८४२४५३९०८
  श्री मञ्जु वर्देवा दलित महिला सदस्य ९८०५३५१४३८
  श्री जसपति राई वडा सदस्य ९८०४०४६०७२
  श्री ङिमा वाङ्गेल शेर्पा वडा सदस्य ९८५२०५१३०७
  श्री खड्ग बहादुर राई वडा सचिव ९८४९००५७६५

 

 

 

 

 

क्षेत्रफलः  ४३.९२ वर्ग कि.मि.

Population: 
२२५७
Ward Contact Number: 
०२९-४१००३७,९८४२४५३९०८
Weight: 
-20