समचार
वडा नं ३
कोशी प्रदेश, संखुवासभा जिल्लाका १० वटा स्थानीय तहहरु मध्ये सदरमुकाम खाँदबारी बजार बाट करिब १२ कोष उत्तर पुर्वि भागमा अवस्थित चैनपुर नगरपालिकाको ३ नं. वडा पोखरी बजार हो।
यो वडाको
पुर्वमाः २ नं. वडा
पश्चिममाः ६ नं. वडा र ७ नं. वडा
उत्तरमाः ४ नं. वडा र ५ नं. वडा
दक्षिणमाः मादि नगरपालिका पर्दछ
वडा कार्यालय रहेको स्थान: Click Hereपोखरी बजार
क्र.सं. | पदाधिकारीको नाम | पद | सम्पर्क |
१ | श्री बल बहादुर अधिकारी | वडा अध्यक्ष | ९८४२१०६७५४ |
२ | श्री चन्द्र कुमारी विश्वकर्मा | दलित महिला सदस्य | ९८६२१३६१३५ |
३ | श्री रेवन्त कुमार लिम्बु | वडा सदस्य | ९८४०६८६८२७ |
४ | श्री दावा वाङदी शेर्पा (किरुङ) | वडा सदस्य | ९८६२९३६६५० |
६ | श्री मन कुमारी तामाङ | वडा सचिव | ९८६३४५६७४९९ |
क्षेत्रफलः १०.२१ वर्ग कि.मि.
Population:
२९९२
Ward Contact Number:
029410037, 9842106754
Email Id:
Weight:
0