FAQs Complain Problems

वडा नं ६

कोशी प्रदेश, संखुवासभा जिल्लाका १० वटा स्थानीय तहहरु मध्ये सदरमुकाम खाँदबारी बजार बाट करिब ९ कोष उत्तर पुर्वि भागमा अवस्थित चैनपुर नगरपालिकाको ६ नं. वडा चैनपुर बजार हो।

यो वडाको

पुर्वमाः ३ नं. वडा र ५ नं. वडा

पश्चिममाः ७ नं. वडा र पाँचखपन नगरपालिका

उत्तरमाः पाँचखपन नगरपालिका

दक्षिणमाः ७ नं. वडा पर्दछ

वडा कार्यालय रहेको स्थान:  Click Hereचैनपुर बजार

क्र.सं. पदाधिकारीको नाम पद सम्पर्क
  श्री  शिखर शर्मा वडा अध्यक्ष ९८४२०९९१४५
  श्री विमला गौतम महिला सदस्य ९८६२१९६२११
  श्री दिनेश कुमार श्रेष्ठ वडा सदस्य ९८४२१६५०९१
  श्री भानुराम रोक्का वडा सदस्य ९८४२११४५२३
  श्री झमला रिजाल वडा सचिव ९८४२१०६६३१

 

 

 

 

 

क्षेत्रफलः  ८.१९ वर्ग कि.मि.

Population: 
३६३८
Ward Contact Number: 
०२९-५७००४९, ९८४२०९९१४५
Weight: 
0