समचार
वडा नं १
कोशी प्रदेश, संखुवासभा जिल्लाका १० वटा स्थानीय तहहरु मध्ये सदरमुकाम खाँदबारी बजार बाट करिब १२ कोष उत्तर पुर्वि भागमा अवस्थित चैनपुर नगरपालिकाको १ नं. वडा नुनढाकी हो।
यो वडाको
पुर्वमाः ताप्लेजुङ्ग र तेह्रथुम जिल्ला
पश्चिममाः २ नं. वडा र ४ नं. वडा
उत्तरमाः ताप्लेजुङ जिल्ला
दक्षिणमाः मादि नगरपालिका पर्दछ
वडा कार्यालय रहेको स्थान: Click Hereनुनढाकी
क्र.सं. | पदाधिकारीको नाम | पद | सम्पर्क |
१ | श्री बुद्धिमान लिम्बु | वडा अध्यक्ष | ९८४३३९३४०८ |
२ | श्री बाटुलीमाया सुनार | दलित महिला सदस्य | ९८१६३३२९२२ |
३ | श्री निमा ओङदी शेर्पा | वडा सदस्य | ९८४२२१५८६१ |
४ | श्री कर्ण कुमार शेर्पा | वडा सदस्य | ९८६२४५३४७४ |
६ | श्री आशिकराम लिम्बु | वडा सचिव | ९८४२५१२२९४ |
क्षेत्रफलः ५१.८३ वर्ग कि.मि.
Population:
१९९५
Ward Contact Number:
9843393408
Email Id:
Weight:
0