समचार
वडा नं ६
चैनपुर नगरपालिका वडा न ६ साविक चैनपुर गा .बि .स . वडा न २ ,३ ४ ,८ ,९ मिलेर बनेको छ । यस वाडको जनसंख्या जम्मा २,८५१ रहेको छ ,जसमध्ये जनजाती १५८६ ,दलित २९७ र अन्य ९६८ जनसंख्या रहेको छ । यस वडामा जनप्रतिनिधि नेत्र बहादुर डाँगी बि.स.२०७४ साल को निर्बाचन बाट वडा अध्यक्ष पदमा निर्बाचित हुनु भएको हो । यहाँ तामांग ,राई,क्षेत्री ,दलित लिम्बु, श्रेष्ठ ,ब्रहमण र आदिको बसोबास रहेको छ भने यस वडा का मानिसहरु बिसेष गरि परम्परागत कृशी पेशामा आधारित छ ।
Population:
२८५१
Ward Contact Number:
०२९-५७००४९
Email Id: