FAQs Complain Problems

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्रि रोजगार कार्यक्रम) अनुसार कोभिडको कारण रोजगार गुमाई विदेशबाट नेपाल फर्कनुभएका तथा स्वदेशमा बेरोजगार भएका नेपाली नागरिकहरु लक्षित सिपमुलक तालिम लिने अवसर