चैनपुर नगरपालिका , नगर कार्यपालिकाको कार्यालय
नगर कार्यपालिकाको कार्यालय
कोशी प्रदेश, नेपाल
| नं | सेवा विवरण | आवश्यक प्रक्रिया | आवश्यक कागजातहरू | शुल्क | शुल्क विवरण | लाग्ने समय | जिम्मेवार व्यक्ति / खण्ड | सेवा प्रवाह समय | उजुरी अधिकारी | सेवा कोड | सेवाको प्रकार | दायरा विभाग | प्रक्रियाका चरणहरू | सम्बन्धित कानून | लिङ्क |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
उजुरी दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१. कानुनी बमोजिम हकदाबी पुगेको व्यक्तिले निवेदन पेश गर्ने २. नागरिकताको प्रतिलिपि ३. दावि गरेको विषयको प्रमाण कागजातहरु ४. अचल सम्पति जग्गा जमिन भए प्रमाण पुर्जाको प्रतिलिपि ५. सक्कल नक्सा |
चालू आ.व.को आर्थिक ऐन अनुसार | — | सोही दिन | — | — | — | — | In-person | न्यायिक समिति | सेवाग्राहीले पुर्याउन पर्ने कागजात पुर्याएपश्चात । | — | — |
| 2 |
योजना सम्झौता
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१. निवेदन २. योजना सुरु गर्नु पुर्व खिचिएको फोटो ३. वडा कार्यालयको रोहवरमा सरोकारवालाहरुको भेलाबाट उपभोक्ता समिति र अनुगमन समिति गठन गरेको माईन्टको फोटोकपी ४. योजना सम्झौताका लागि वडा कार्यालयको सिफारिस ५. उपभोक्ता समितिको छाप ६. प्राविधिक कर्मचारी बाट तयार गरिएको स्वीकृत लागत अनुमान स्टिमेट ७. उपभोक्ता समितिका पदाधिकारी सबैको प्रतिलिपि र सम्पर्क नम्बर ८. बैङ्क खाता खोल्ने उपभोक्ता समितिको निर्णय ९. ठेक्का प्रक्रियाबाट भए कार्य सम्पादन जमानत (ठेक्काको) |
चालू आ.व.को आर्थिक ऐन अनुसार | — | सोही दिन बुज्नु परे ३ दिन | योजना शाखा | कार्यालय समय | — | — | In-person | योजना शाखा | सेवाग्राहीले पुर्याउन पर्ने कागजात पुर्याएपश्चात । | — | — |