FAQs Complain Problems

चैनपुर नगरकाे पर्यटकीय संभाव्यता तथा विकासका लागि चैनपुर नगरपालिकाको आयोजना र चैनपुर चौतारी, काठमाण्डौंको समन्वयमा विज्ञहरुसंगको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुखबाट आफ्ना भनाईहरू राख्नुहुँदै ।