FAQs Complain Problems

बिवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रकिया मिलाइ आयको खण्डमा सोही दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पंजिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निसुल्क
आवश्यक कागजातहरु: 

१. पति पत्नी दुवै जना उपस्थित भै सयुक्त रुपमा भरी सही छाप गरेको बिबाह दर्ता अनुसूची फारम

२. पति को नगरिकता प्रमाणपत्रप्रतिलिपि अनिबार्य ( पत्नीको सन्दर्भमा बिबाह हुनु अगाबै ना.प्र.प. बनेको भए पेस गर्नु पर्ने )

३. न.पा.क्षेत्र भन्दा बाहिरबाट आएको भए बसाई सराई प्रतिलिपि